गर्भवती महिलालाई भिरकोट नगरपालिकाको आग्रह– गर्भ परीक्षण गराउनूस, अण्डा लैजानूस्

गर्भवती महिलालाई नगरपालिकाको आग्रह– गर्भ परीक्षण गराउनूस, अण्डा लैजानूस् २५ वैशाख, स्याङ्जा । स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई जिल्लाको भिरकोट नगरपालिकाले अण्डा वितरण गर्न थालेको छ । गर्भवती महिलामा गर्भ रहेको सामान्यतयाः तीन महिनाको...

भीरकोट नगरपालिकाले आँधीखोलामा फोहोर फ्याँक्दा जलचर मरे

स्याङजा — ५० करोडको लगानीमा भीरकोट नगरपालिकामा सञ्चालन गरिएको कालिका एग्रो फर्मको लापारवाहीका कारण आँधीखोलामा रहेका जलचर मरेका छन् । फर्मको लापरवाहीका कारण खोलाको जलचर नै सखाप भएको बताइएको छ । आँधीखोलामा कुखुराको सुली बगाउँदा प्रयोग गरिने...

मृत्यु अवश्यंभावी छ : डा. उपेन्द्र देवकोटा

मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन्। उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ। म हिँड्नुअघि नै मामाको छोरा भाइलाई गाउँ पठाएको थिएँ अावश्यक...

स्याङ्जा गल्याङका युवा ओमबहादुरले माटो बिनै फलाऊंछन् प्रशस्त तरकारी

गल्याङका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् ।  स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ । पाँच वर्ष कोरिया...

वालिङ पोलिटेक्निकल इन्स्टिच्युट निर्माणका लागि ७० रोपनी जग्गा निशुल्क

वालिङ पोलिटेक्निकल इन्स्टिच्युट निर्माणका लागि यहाँका स्थानीयवासीले निःशुल्क ७० रोपनी जग्गा प्रदान गरेका छन् । वालिङ नगरपालिका वडा नं. १३ का बाह्रबिसे, मेथीबारी र हुक्सेका ४१ जना स्थानीयबासिन्दाले वालिङ नगरपालिकाले निर्माण गर्न लागेको पोलिटेक्निकल इन्स्टिच्युटका...

बंगुरपालनबाट करोडपति : उद्यमी कथा

स्याङ्जा, वालिङ-१४ तमादी का भीम लुईटेल ले २७ लाख को लगनी मा सुरु गरेको इन्द्रेणी बङुर फार्म अहिले वार्षिक करोड को करोबार गर्दै। वालिङ-९ पिपलटारी मा १३ रोपनी जग्गा १० बर्षको लागि १२ लाखमा भाडामा...

जिल्ला अस्पताल स्याङ्जामा बिरामीको खानामा घोटला

वैशाख ८, २०७५ जिल्ला अस्पतालको बेड नं १५ मा उपचारत पुतलीबजार नगरपालिकाका निवासी झलक नारायण अर्याल ६ दिन देखि उपचार गरिरहेका छन । अर्याल आमाको  दुखमा छन् । उनी दुखमा भएका कारण घरबाटै परिवारले...

स्याङ्जाका गोपाल भट्टराईले यूएईबाट फर्केर व्यवसाय गर्दै

स्याङ्जा - कालीगण्डकी गाउँपालिका–७ आरुखर्क स्याङ्जाका गोपाल भट्टराईले विदेशको करिब दश वर्षको लामो अनुभव र सिकाईलाई समेट्दै केही महिनादेखि काठमाडौंको मित्रनगरमा होटल न्यु फेमस सञ्चालन गर्दै आएका छन् । करिब ४० लाख रुपैयाँको लगानीमा सुरु...

पाल्पामा डाँडै ढाक्ने गरी अम्लिसो खेती, स्याङ्जामा पनि अम्लिसो खेतीको लागि हावापनी उपयुक्त

पाल्पामा डाँडै ढाक्ने गरी अम्लिसो खेती, स्याङ्जामा पनि अम्लिसो खेतीको लागिहावापनी उपयुक्त।स्याङ्जाका कृषकहरूले पनि कम लागतमा बढी आम्दानी लिन सक्ने । पाल्पा — निस्दी–३ झिरुवासस्थित खाँदरका किसान डाँडैभरि अम्लिसो खेती गरेका छन् । कम लागतमा बढी आम्दानी...

चार हजारलाई रोजगारी दिने आँधीखोला गाउँपालिकाको योजना

स्याङ्जा : स्याङ्जाको आँधीखोला गाउँपालिकाले पाँच वर्षमा दुई हजार आठ सय उद्यमीसहित चार हजार दुई सय जनालाई रोजगार दिने गरी लघुउद्यम विकास रणनीति योजना तयार पारेको छ। आँधीखोला गाउँपालिकाको भेलाले लघुउद्यम विकास रणनीतिक योजना सार्वजनिक गरेको...