वालिङमा २८ किलोमिटर माउन्टेन बाइक मिनि–म्याराथन हुँदै
वालिङमा यही माघ ५ गते शनिबार (१९ जनवरी २०१९), २८ किलोमिटर माउन्टेन बाइक मिनि–म्याराथन (स्याङ्जालीका लागि मात्र) हुँदै।
रुटः वालिङ खेलमैदान–भुम्रे–थुमपोखरा–डुम्रेभञ्ज्याङ्ग–सिरबानी–कपासे–कोखे–ठाना–बाहुनथान–पेखु–वालिङ खेलमैदान
पुरस्कार (महिला तथा पुरुष...
गर्भवती महिलालाई भिरकोट नगरपालिकाको आग्रह– गर्भ परीक्षण गराउनूस, अण्डा लैजानूस्
गर्भवती महिलालाई नगरपालिकाको आग्रह– गर्भ परीक्षण गराउनूस, अण्डा लैजानूस्
२५ वैशाख, स्याङ्जा । स्वास्थ्य संस्थामा आएर गर्भ जाँच गराउने महिलालाई जिल्लाको भिरकोट नगरपालिकाले अण्डा वितरण...
मृत्यु अवश्यंभावी छ : डा. उपेन्द्र देवकोटा
मेरो बेलायती न्यूरोसर्जन मित्र हेनरी मार्स ‘बेस्ट सेलर’ किताब लेखक पनि हुन्। उनलाई लिएर म बिहानै आफ्नै मोटरमा गाउँतर्फ लागेँ, १२ बजेतिर घर पुग्यौँ।...
जिल्ला अस्पताल स्याङ्जामा बिरामीको खानामा घोटला
वैशाख ८, २०७५ जिल्ला अस्पतालको बेड नं १५ मा उपचारत पुतलीबजार नगरपालिकाका निवासी झलक नारायण अर्याल ६ दिन देखि उपचार गरिरहेका छन । अर्याल...
वालिङमा तीन दिन-साइकल पर्यटन
साँझ ६ बजे काठमाडौंको सोह्खुट्टेमा हामीले ५ वटा साइकल जीपमा बाँध्यौं । शरीर काठमाडौंमै भए पनि मन उडेर वालिङ पुगिहाल्यो। रञ्जन राजभण्डारी, सुदिप पौडेल,...
पित्लेक होमस्टे चर्चित हुँदै…
अग्र्यानिक तरकारी, खाद्यान्न र फलफूल उत्पादनका लागि कहलिएको पश्चिम नेपालको सुन्दर गुरुङ गाउँ पित्लेक पर्यटनको पर्खाइमा छ। त्यहाँको होमस्टेमा आत्मीय व्यवहार र मिठो खाना...
स्क्रब टाइफसको संक्रमणबाट स्याङजामा ३ जनाको मृत्यु
मंसिर १, २०७४- स्क्रब टाइफसको संक्रमणबाट पछिल्लो ११ महिनामा ११ जनाको मृत्यु भएको छ । हालसम्म ६ सय ६७ जना संक्रमित भेटिएको इपिडिमियोलोजी तथा...
स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ् प्रतियोगिता सुरु,कात्तिक २० गते सम्म सञ्चालन हुने
स्याङ्जा, कात्तिक १५ – स्याङजाको सोरेकमा बुधबारबाट अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ प्रतियोगिता तथा राष्ट्रिय हवाई खेलाडी छनौट प्रतियोगिता सुरु भएको छ । स्याङजाको भीरकोट नगरपालिकाको सोरेक...
स्याङ्जाको स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता कात्तिक १५ देखि हुने
स्याङ्जा, कात्तिक ६ (रासस), यही कात्तिक १५ देखि २० गतेसम्म भिरकोट नगरपालिका– ५ स्वरेक मैदानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुनेभएको छ ।
बाबु एडभेञ्चर क्लबको आयोजनामा हुने प्रतियोगितामा...
स्याङ्जाको पित्लेक गाउँलाई गाउँ पर्यटन वर्षको रूपमा घोषणा
३८ औं विश्व पर्यटन दिवसको सन्दर्भमा गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले तीन पर्यटकीय गाउँलाई गाउँ पर्यटन वर्षको रुपमा घोषणा गरेको छ।
विश्व पर्यटन दिवसको...