वालिङमा २८ किलोमिटर माउन्टेन बाइक मिनि–म्याराथन हुँदै

वालिङमा यही माघ ५ गते शनिबार (१९ जनवरी २०१९), २८ किलोमिटर माउन्टेन बाइक मिनि–म्याराथन (स्याङ्जालीका लागि मात्र) हुँदै। रुटः वालिङ खेलमैदान–भुम्रे–थुमपोखरा–डुम्रेभञ्ज्याङ्ग–सिरबानी–कपासे–कोखे–ठाना–बाहुनथान–पेखु–वालिङ खेलमैदान पुरस्कार (महिला तथा पुरुष दुवै समूहका लागि) प्रथम पुरस्कारः रु. ५०,०००/- द्वितीय पुरस्कारः रु. ३०,०००/- तृतीय पुरस्कारः...

पाराग्लाइडिङको विश्वकप भोलिदेखि, ३० देशका पाराग्लाइडर आउने

स्याङजा — भीरकोटको स्वरेकमा बिहीबारदेखि पाराग्लाइडिङको एक्युरेसी विश्वकप हुने भएको छ ।नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता हुने लागेको हो । हालै इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली...

स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप हुने

स्याङ्जा – स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवाफाँटमा ‘फर्स्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप–२०१८’ हुने भएको छ। नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एडभेन्चर क्लबको आयोजना र जिल्ला समन्वय समिति स्याङ्जाको संयोजकत्वमा...

स्मार्ट सिटीतर्फ वालिङ नगरपालिका

स्याङ्जा — सुखी नेपाली र समृद्ध नेपालको नारा दिएको सरकारले मुलुकभर १३ स्मार्टसिटी बनाउने योजना सार्वजनिक गरेको छ । सूचीमा रहेको वालिङ नगरपालिकाले योजनाको खाका तयार पारेको जनाएको छ । स्याङ्जाको वालिङ नगरपालिकाको कार्यालय । तस्बिर : प्रतीक्षा...

स्याङजाको बजेट २ अर्ब ९७ करोड ६८ लाख

स्याङजा — सरकारले मंगलबार सार्वजानिक गरेको बजेटमा स्याङजालाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ ।  ५ नगर र ६ गाउँपालिका रहेको स्याङजामा गत वर्षको तुलनामा यस वर्ष बजेट घटेको हो । सार्वजानिक गरिएको बजेट...

१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]

काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्बको आय व्ययको विवरण (बजेट)...

आँधीखोलामा सुली मिसाउँदा १ करोड १७ लाख रुपैयाँ क्षति

स्याङ्जा– आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा करिब एक करोड रुपैया बराबरको क्षति भएको छानबिन समितिले प्रारम्भिक ठहर गरेको छ। सुली प्रकरणका लागि गल्याङ नगरपालिका उप–प्रमुख देवीसरा थापाको संयोजकत्वमा गठित छानबिन समितिले १२ देखि...

पढ्न उमेरले रोकेन: शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भए स्याङ्जाका २० महिला

स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् । स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना महिला शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भएका विद्यालयका प्रधानाध्यापक गोपाल...

आँधीखोलामा जलचर मृत्यु प्रकरण: छानबिन समितिले अझै प्रतिवेदन बुझाएन

स्याङजा — आँधीखोला नदीमा बगाइएको कुखुराको सुलीबाट भएको क्षतिको विवरण अझै आउन सकेको छैन । जिल्लाकै एक मात्र ठूलो एग्रो फर्मको रुपमा रहेको कालीका एग्रोफर्मले गत वैशाख २१ गते राती आँधीखोला नदीमा कुखुराको सुली बगाउँदा...

सुली मिसाएपछि आँधीखोलाको पानी सफा गर्न चुना

स्याङजा- आँधीखोलाको पानी सफा गर्नका लागि चुना हालिएको छ। भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फर्मले आँधीखोलामा सुली फालेपछि दुर्गन्धित पानीलाई सफा बनाउन गल्याङ नगरपालिकाले चुना हालेको हो। दुषित पानीलाई सफा गर्न, दुर्गन्ध...