“Sometimes the simplest things are the most profound. My job is to bring out in people & what they wouldn’t dare do themselves“
पुतलीबजार नगरपालिका -११ का अति बिपन्न १४ घर परिवारलाई खाद्यान्न सहयोग
चैत्र २१, पुतलीबजार नगरपालिका -११ मा बस्ने अति बिपन्न १४ घर परिवारलाई नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले खाद्यान्न सहयोग गरेको छ।...
यही माघ ९ देखी १९ गते सम्म वालिङ मा रमाइलो मेला...
नेपाल सरकारले शुरु गरेको भ्रमण बर्ष २०२० कार्यक्रमलाई लक्षित गरेर यही माघ ९ देखी १९ गते सम्म वालिङ मा रमाइलो मेला...
दुर्घटना न्यूनिकरण गर्न सार्वजनिक सवारी साधनका चालक र सह–चालकलाई सम्मान
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको समन्वयमा सिद्धार्थ राजमार्गमा गुड्ने सवारी साधनका चालक र सह–चालकलाई खादा र माला लगाएर सम्मान गरिएको छ।
नेपाल खुला दिसामुक्त राष्ट्र घोषित
१३ असोज, काठमाडौं । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको छ । सोमबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल...
कालीगण्डकी डाइभर्सन गरी तिनाउमा झारे रामपुर, चापाकोटजस्ता टार सुख्खा हुनेछन् :...
काठमाडौं : सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले कालीगण्डकीको डाइभर्सन गर्दा हुने नकारात्मक प्रभावबारे संसदमा प्रश्न उठाउनु भएको छ ।
वालिङ-१०० माउन्टेनको उपाधि क्यानडियन खेलाडी कोरी वालेसलाई
कान्तिपुर— वालिङमा शनिबार भएको अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिताको उपाधि क्यानडियन खेलाडी कोरी वालेसले हात पारेका छन् ।
स्याङ्जाको वालिङ्मा संचालित अन्तरराष्ट्रिय वालिङ्-१०० माउन्टेन बाइक प्रतियोगिताकाे उपाधि...
वालिङ अन्तराष्ट्रिय माउन्टेन बाइक च्यालेन्ज-MTB100 प्रतियोगिता आज हुँदै ।
वालिङको सुकौँदी बगरबाट शुरु हुने प्रतियोगिता त्रियासी, छापागाँउ, सिंगारकोट, माँझकोट, तलाथोक, मिनाङकोट, जगतभञ्याङ, केँवरे, चिहानडाँडा, काफलडाँडा, गह्रौँशुर मन्दिर, बजाकोट, दाङसेया, करादी, झोलुङगे, उदियाचौर, घुरुङखा,...
वालिङ अन्तराष्ट्रिय माउन्टेन बाइक च्यालेन्ज-MTB100 प्रतियोगिता फाल्गुन २५ गते हुने
वालिङ : पर्यटन प्रर्वद्धनका लागी सय किलोमिटर अन्तराष्ट्रिय माउन्टेन वाईक प्रतियोगिता (Walling 100 ultimate MTB challenge) फाल्गुन २५ गते हुने भएको छ । वण्डरफूल...
स्याङ्जामा कालीगण्डकी नदी मा चल्दै आएको मोटर बोट
स्याङ्जामा कालीगण्डकी नदी मा चल्दै आएको मोटर बोट हेर्नुहोस्।
यो मोटर बोट बाट ३० जना भन्दा धेरैले आवतजावत गर्न मिल्छ।
यो भिडियो सेयर गर्नुहोला।
यो...
वालिङ माउन्टेन बाइक च्यालेन्ज-MTB100 को प्रोमो भिडियो सार्वजनिक
फेब्रुअरी १, २०१९ मा हुन गैरहेको वालिङ माउन्टेन बाइक १०० च्यालेन्ज प्रतियोगिता को प्रोमो भिडियो सार्वजनिक भएको छ ।
https://www.facebook.com/waling100mtb/videos/285280778803800/
वालिङमा २८ किलोमिटर माउन्टेन बाइक मिनि–म्याराथन हुँदै
वालिङमा यही माघ ५ गते शनिबार (१९ जनवरी २०१९), २८ किलोमिटर माउन्टेन बाइक मिनि–म्याराथन (स्याङ्जालीका लागि मात्र) हुँदै।
रुटः वालिङ खेलमैदान–भुम्रे–थुमपोखरा–डुम्रेभञ्ज्याङ्ग–सिरबानी–कपासे–कोखे–ठाना–बाहुनथान–पेखु–वालिङ खेलमैदान
पुरस्कार (महिला तथा पुरुष...
पाराग्लाइडिङको विश्वकप भोलिदेखि, ३० देशका पाराग्लाइडर आउने
स्याङजा — भीरकोटको स्वरेकमा बिहीबारदेखि पाराग्लाइडिङको एक्युरेसी विश्वकप हुने भएको छ ।नेपाल पाराग्लाइडिङ तथा ह्यान्डग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र बाबु एड्भेन्चर क्लबको संयुक्त...
स्याङ्जामा प्याराग्लाइडिङ विश्वकप हुने
स्याङ्जा – स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवाफाँटमा ‘फर्स्ट नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप–२०१८’ हुने भएको छ। नेपाल प्याराग्लाइडिङ संघ, नेपाल हवाई खेलकुद संस्था र...
स्मार्ट सिटीतर्फ वालिङ नगरपालिका
स्याङ्जा — सुखी नेपाली र समृद्ध नेपालको नारा दिएको सरकारले मुलुकभर १३ स्मार्टसिटी बनाउने योजना सार्वजनिक गरेको छ । सूचीमा रहेको वालिङ नगरपालिकाले योजनाको खाका...
स्याङजाको बजेट २ अर्ब ९७ करोड ६८ लाख
स्याङजा — सरकारले मंगलबार सार्वजानिक गरेको बजेटमा स्याङजालाई २ अर्ब ९७ करोड ६८ लाख रुपैयाँ विनियोजन गरेको छ ।
५ नगर र ६ गाउँपालिका रहेको स्याङजामा...
१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]
काठमाडौँ — सरकारले आगामी आर्थिक वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट ल्याएको छ । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/७६...
आँधीखोलामा सुली मिसाउँदा १ करोड १७ लाख रुपैयाँ क्षति
स्याङ्जा– आँधीखोला नदीमा एमोनियायुक्त बिषाक्त कुखुराको सुली मिसाउँदा करिब एक करोड रुपैया बराबरको क्षति भएको छानबिन समितिले प्रारम्भिक ठहर गरेको छ।
सुली प्रकरणका लागि गल्याङ...
पढ्न उमेरले रोकेन: शिक्षाको महत्व बुझेपछि विद्यालय भर्ना भए स्याङ्जाका २०...
स्याङ्जाको वालिङ—१३, थुमपोखराका महिला अध्ययनका लागि विद्यालय भर्ना भएका छन् ।
स्थानीय लक्ष्मी माध्यमिक विद्यालयमा यहाँका स्थानीय २५ देखि ५२ वर्ष उमेर समूहका २० जना...
आँधीखोलामा जलचर मृत्यु प्रकरण: छानबिन समितिले अझै प्रतिवेदन बुझाएन
स्याङजा — आँधीखोला नदीमा बगाइएको कुखुराको सुलीबाट भएको क्षतिको विवरण अझै आउन सकेको छैन । जिल्लाकै एक मात्र ठूलो एग्रो फर्मको रुपमा रहेको कालीका एग्रोफर्मले...
सुली मिसाएपछि आँधीखोलाको पानी सफा गर्न चुना
स्याङजा- आँधीखोलाको पानी सफा गर्नका लागि चुना हालिएको छ। भिरकोट नगरपालिका–६ मा सञ्चालनमा रहेको खिलुङ कालिका एग्रो फर्मले आँधीखोलामा सुली फालेपछि दुर्गन्धित पानीलाई सफा...