स्याङ्गजा सहयोग समाजको दोश्रो बिश्व सम्मेलन २६ असोज २०७४ का दिन वालिङ्गमा हुने।

0
4193

समृद् स्याङ्गजाका लागि बिश्व अभियान भन्ने मुल नाराका साथ् यहि २६ असोज २०७४ का दिन स्याङ्गजाको औधोगिक केन्द्र, शुन्दर नगरी वालिङ्गमा सम्पन्न हुन् गई रहेको स्याङ्गजा सहयोग समाजको दोश्रो बिश्व सम्मेलन भब्य सफलताको शुभ कामना व्यक्त गर्दै, उक्त सम्मेलनले समुन्नत स्याङ्गजाको खाका सहित सबल र सक्षम नेतृत्त्व चयन गर्न सफल होस् अग्रिम शुभकामना ब्याक्त गर्दछौ।- स्याङ्जा अन्लाईन डट कम

स्रोत: स्याङ्गजा सहयोग समाज, युएई