मतगणना दुई चरणमै

पहिले पनि मतदान र गणना चरण–चरणमै भएका थिए : पूर्वनिर्वाचन आयुक्त वैशाख २७, २०७४- महिना दिन अन्तरमा दुई चरणमा स्थानीय तहको निर्वाचन हुने भएपछि पहिलो चरणको परिणामले दोस्रोलाई प्रभावित बनाउने आशंकाले मतगणनाबारे दलहरूमा अन्योल देखा...

चापाकोटमा एमालेको चुनावी आमसभामा कांग्रेसद्वारा आक्रमण

वैशाख २५, २०७४- यहाँको चापाकोट नगरपालिका-६ धारापानीस्थित एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहेको बेला एक्कासी कांग्रेस कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरु माथी खुकुरी प्रहार गरेका छन् । धारापानीस्थित एमालेका नेता किशोर विक्रम मल्ल, शोभियत ढकाल, रामचन्द्र भट्टराई र...

स्याङ्जाका ११ स्थानीय तहमा उम्मेद्धवारी मनोनयन

स्याङ्जा: वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि स्याङ्जाका ५ नगरपालिका र ६ गाउपालिकामा उम्मेदद्वारी दर्ता भएका छन् । विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले...

विपन्नको उपचार गर्न चितवन मेडिकल कलेज सूचिकृत

चितवन, २४ वैशाख । चितवन मेडिकल कलेजले कडाखालको रोगमा विपन्न नागरिकका लागि रु एक लाखसम्मको छुट सुविधा दिन सुरु गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग सम्झौता गरी उक्त सेवा सुरु गरेको कलेजका सञ्चालक...

चुनावको मौका पारेर नदी दोहन

वैशाख २४, २०७४-  जिल्लाभर चुनावी माहोल ढाकिरहेको मौका पारेर क्रसर व्यवसायी र ठेकेदारले नदीमा गहिरो उत्खनन तीव्र पारेका छन् । प्रशासन र सुरक्षा निकायको ध्यान चुनावमा केन्द्रित भएकाले इन्द्रावती र सुनकोसी नदीमा एक्जाभेटर प्रयोग...

सेयर कारोबार घट्यो

वैशाख २४, २०७४- अघिल्लो साताको तुलनामा गत साता सेयर कारोबार करिब ४० प्रतिशतले घटेको छ । अघिल्लो साता बजारमा ५ अर्ब ६९ करोड ३७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा गत साता घटेर ३...

संसद बैठक सूचना टाँसेर स्थगित हुँदै

वैशाख २४, २०७४- संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठक जेठ ४ गते दिउँसो ३ बजेसम्मका लागि सूचना टाँसेर स्थगित भएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग...

युटयुबमा चुनावी गीत

वैशाख २१, २०७४- प्रजातान्त्रिक मुलुकमा चुनावको महत्त्व नहुने कुरै भएन । हामीकहाँ हुन लागेको स्थानीय तहको निर्वाचनले अझ ठूलो अर्थ राख्छ । झन्डै बीस वर्षपछि स्थानीय तहको चुनाव हुँदै छ । यत्तिका समयपछि नागरिकले...

प्रधानन्यायाधीश आजदेखि नियमित काममा

महाअभियोग रोक्न अन्तरिम आदेश भएपछि आइतवारदेखि सर्वोच्च अदालतमा फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्की इजलासमा बसेकी छैनन् । आइतवार सर्वोच्च अदालत खुलेको केहीबेरमा प्रकाशित पेशी सूचीमा कार्कीको नाम छैन ।