प्रचण्डपुत्र प्रकाश दाहालको निधन, प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती

नर्भिकदेखि पेरिसडाँडासम्मः प्रचण्डका आँशु, विक्षिप्त बिना र बेहोस सिर्जना ३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि एमाले नेता माधवकुमार नेपाल,...

स्क्रब टाइफसको संक्रमणबाट स्याङजामा ३ जनाको मृत्यु

मंसिर १, २०७४-  स्क्रब टाइफसको संक्रमणबाट पछिल्लो ११ महिनामा ११ जनाको मृत्यु भएको छ । हालसम्म ६ सय ६७ जना संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । स्याङजामा ३, चितवन र...

जनता जीताउन आग्रह गर्दै पशुपति शर्मा र मञ्जु पौडेलको चुनावी गित सार्बजनिक (भिडियो सहित)

Syangjaonline, चर्चित गायक पशुपति शर्मा र चर्चित गायिका मंजु पौडेलको आवाजमा चुनावी गित देश र जनताले जित्न पर्यो  सार्बजनिक भएको छ   । चुनाव आएसङै धेरै कलाकार विभिन्न पार्टीका गीत गाउँदै हिंडे, पार्टीको झोला बोकेर हिंडे,...

उपप्रधानमन्त्री एवम शिक्षा मन्त्री श्रेष्ठ द्वारा वालिङ ९ भुम्रेमा भएकाे चुनावी सभालाई सम्वाेधन

कार्तिक ३०, स्याङ्जाअन्लाईन वालिङ, उपप्रधानमन्त्री एवम शिक्षा मन्त्री गोपालमान श्रेष्ठ द्वारा वालिङ ९ भुम्रेमा भएकाे चुनावी सभालाई सम्वाेधन गर्नुभएको छ। भर्खरका एमबिबिएस-MBBS को सम्बन्धन प्रकृयामा आनियमितता गरेको कारण ले वहाँ चर्चाको पात्र हुनुन्छ। बाँकी स्याङ्जा-२...

के.पी ओली र प्रचण्डद्वरा स्याङ्जाको पुतलीबजार र वालिङमा मा चुनावी सभालाई सम्बोधन

स्याङ्जा, कात्तिक ३० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्याङजाका दुई ठाँउमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्नुभएको छ । प्रचण्ड र ओलीको एउटै वचन – ‘वाम...

कुन पार्टीको गीत कसले गाए : प्रचण्डको चुनावी गीतमा बद्री पंगेनीको स्वर

काठमाडौं : देश निर्वाचनमय बन्दै गएका बेला गायक गायिकाहरू पनि आफ्ना नेता र आफू सम्बद्ध राजनीतिक दललाई जिताउन कम्मर कसेर लागेका छन् । सबै राजनीतिक दलले आफ्नो दलमा आबद्ध कलाकार प्रयोग गरेर निर्वाचन प्रचारका लागि...

केन्द्र र प्रदेश निर्वाचन: कुन चरणमा कहाँ चुनाव ? स्याङ्जामा मङ्सिर २१ मा।

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पहिलो चरणमा ३२ जिल्लामा र दोस्रो चरणमा ४५ जिल्लामा गर्ने निर्णय लिएको छ । सरकारले दुवै तह निर्वाचन सँगसँगै दुई चरणमा गर्ने भने पनि कुन जिल्लालाई कुन चरणमा...

वाम गठबन्धनसँग तालमेल गरिएको छैन :राष्ट्रिय जनमोर्चा, स्याङ्जा

स्याङ्जा, कात्तिक २१ – राष्ट्रिय जनमोर्चाले स्याङ्जामा वाम गठबन्धनसँग तालमेल नगरेको जनाएको छ । वाम गठबन्धनले राष्ट्रिय जनमोर्चा पनि समावेश भएको प्रचार गरेको खबर प्राप्त भएपछि पार्टीका जिल्ला अध्यक्ष तथा प्रतिनिधिसभा क्षेत्र नं. २ का...

स्याङ्जामा वाम गठबन्धन अगाडि

स्याङ्जा, कात्तिक २२ – स्थानीय तहका वडा अध्यक्षले प्राप्त गरेको मतको तुलना गर्दा एमाले र माओवादी केन्द्र मिलेर बनेको वाम गठबन्धन स्याङ्जामा अगाडि देखिएको छ । लोकतन्त्रवादी मतदाता बढी छन् भनि दाबी गरिएको स्याङ्जामा...

स्याङ्जामा प्रत्यक्षमा उम्मेदवारी दिने धेरै युवा

स्याङ्जा, कात्तिक – आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि स्याङ्जाबाट उम्मेदवारी दिनेहरुमा युवाको वर्चस्व रहेको छ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले समेत उम्मेदवारी दिनुभएको स्यानङजामा सबै भन्दा धेरै युवा उठाउनेमा श्रेष्ठ...