चापाकोट टार सिचाइ आयोजनाको पुन निमार्णको काम हुदै

पहाडि क्षेत्रको सबैभन्दा ठृुुलो र लामो २७.५ कि.मि. नहर ADB र नेपाल सरकारको सयुक्तमा चापाकोट टार सिचाइ आयोजनाको पुन निमार्णको काम हुदै गर्दा एक झलक,Source :- Mohammad Hassan

चापाकोट अस्पतालमा स्वास्थ सेवा विभागबाट उपकरण प्रदान

स्याङ्जा जिल्लाको चापाकोटमा रहेको चापाकोट अस्पताललमा स्वास्थ सेवा विभागबाट उपकरण प्रदान भएको छ । (1) USG.. 1 (2)ECG.. 1  (3) X-RAY..1 चपकोटका जानतालाई अब आवश्यक स्वास्थसेवा पुग्ने  विश्वाश भएको छ । स्रोत: चपाकोट खबर

चापाकोटमा कालीगण्डकी सार्वजनिक पुस्तकालयको भवन निर्माणको डिजाईन तयार

चापाकोटमा लामो समयदेखि सञ्चालनमा आएको कालीगण्डकी सार्वजनिक पुस्तकालयको आफ्रनै भवन निर्माण गर्ने तयारी गरिरहेकोमा पहिले चरणको काम डिजाइन तयार भएको छ। डिजाईन तयार गरिदिनुहुन इन्जिनियर सुन्दर भण्डारीलाई धेरै धेरै धन्यवाद । स्रोत: Sdyc...

चापाकोट नगरपालिकाद्वरा २४ लाख ७५ हजार रकम निम्नलिखित योजनाहरुको लागि बिनियोजन हेर्नुहोस् तपाईंकोमा कती...

शिवकुमार गिरीको अध्यक्षतामा बैठक बसी असार मसान्त सम्म सम्पन्न गर्ने गरी रु.२४ लाख ७५ हजार रकम बिनियोजन हेर्नुहोस् तपाईंकोमा कती पर्‍यो । चापाकोट नगरपालिका स्याङजाले हिजो २०७४ असार ७ गते नगरप्रमुख शिवकुमार गिरीको अध्यक्षतामा बैठक बसी...

स्याङ्जा सहयोग समाज कुवेतले २ वटा एम्बुलेन्स दिने हस्तान्तरण गर्ने

स्याङ्जा सहयोग समाज कुवेतले गृह जिल्लामा एम्बुलेन्स सेवाको लागि आर्थिक संकलन अभियान कार्यक्रम शुरु गरिदै। प्रदेश भूमिमा रहेर पनि आफ्नो ठाउँको लागि केही गरौ भन्ने मनसाय बोकेर २०१४ सालमा स्थापना भएको यो समाज कुवेतमा रहेका विभिन्न...

गृहमन्त्रालयले जेठ २४ गते जारी गरेको सरकारी मर्यादाक्रम हेर्नुहोस्।

गृहमन्त्रालयले जेठ २४ गते जारी गरेको सूचना अनुसार सरकारी मर्यादाक्रम अनुसार महानगरपालिकाको मेयर मर्यादाक्रमको १८ अैाँ नम्बरमा, उपमहानगर र नगरपालिकाको मेयर मर्यादाक्रमको १९ अैाँ नम्बरमा रहेका छन् ! त्यस्तै गाँउपालिकाका प्रमुख मर्यादाक्रमको २५ अैाँ...

स्याङ्जाको पूर्णस्वचालित खिलुङ्कालिका एग्रो फार्मबाट दैनिक डेढलाख अन्डा उत्पादन

  स्याङ्जा : पूर्णस्वचालित ब्याट्री केज प्रणालीद्वारा स्याङ्जामा सञ्चालित मुलुककै पहिलो खिलुङ्कालिका एग्रो फार्मबाट दैनिक सरदर एक लाख ४३ हजार गोटा अन्डा उत्पादन भएको छ । अत्याधुनिक प्रविधि ब्याट्री केज प्रणालीद्वारा स्याङ्जाको भीरकोट नगरपालिकामा सञ्चालित...

SEE/SLC 2074 को Grade र Percentage हेर्ने तरिका , सेयर गर्नुहोस् ।

SEE/SLC 2074 को Grade र Percentage  हेर्ने तरिका , सेयर गर्नुहोस् ।

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा शुक्रबार प्रकाशित भएको छ । नियमिततर्फ ४ लाख ४५ हजार ५६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेड तर्फ १६ हजार ५७२ जना...

SLC/एसईई परिक्षाको परिक्षाफल भोलि प्रकाशित हुने , यसरी हेर्न सकिन्छ !

१ असार, काठमाडौं । एसईई परिक्षाको परिक्षफल असार २ गते शुक्रबार प्रकाशित हुन लागेको बताईएको छ । परिक्षाको परिक्षाफल प्रकाशित भएका्े भनेर सामाजिक सञ्जालहरुमा आएपनि परिक्षाको परिक्षफल सार्वजनिक भइनसकेको बताइएको छ । शिक्षासंग सम्बन्धित एक...