कार्तिक ३०, स्याङ्जाअन्लाईन वालिङ, उपप्रधानमन्त्री एवम शिक्षा मन्त्री गोपालमान श्रेष्ठ द्वारा वालिङ ९ भुम्रेमा भएकाे चुनावी सभालाई सम्वाेधन गर्नुभएको छ। भर्खरका एमबिबिएस-MBBS को सम्बन्धन प्रकृयामा आनियमितता गरेको कारण ले वहाँ चर्चाको पात्र हुनुन्छ। बाँकी स्याङ्जा-२ का मतदाता ले निर्णय गर्नेछन वहाँको राजनीति र चरित्र को मुल्याङ्कन बाट।
Picture- Facebook