स्याङ्गजा सहयोग समाजको दोश्रो बिश्व सम्मेलन वालिङमा सम्पन्न

0
3697

” स्याङ्जा सहयाेग समाजकाे चाहना बिसुद्द सामाजिक सेवाकाे भावना ” भन्ने मुल नाराका साथ सन् 2005 मार्च 4 मा कतार बाट सुरु भएको समाज अन्तराष्ट्रिय रुपमा बिस्तार हुँदै ” समृद्द स्याङ्जाकाे लागि विश्व अभियान” भन्ने नाराका साथ स्याङ्गजा सहयोग समाज, अन्तरास्ट्रिय समन्वय समिति को दाेस्राे अधिबेशन तथा विश्व सम्मेलन २६ असोज २०७४ का दिन वालिङमा भब्यताका साथ सम्पन्न  भएको छ।

सो कार्यक्रम मा स्याङ्गजा सहयोग समाज, अन्तरास्ट्रिय समन्वय समिति, बर्तमान कार्यसमितीका पधाधिकरी , स्याङ्जा का बुद्धिजिबी, वालिङ नगरपालिका का मेयर दिलिप खाड को उपस्थिती थियो। उक्त कार्यक्रम का केही झलकहरु

स्रोत:  स्याङ्गजा सहयोग समाज, अन्तरास्ट्रिय समन्वय समिति