उप-प्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ भोली अशोज ५ गते स्याङ्जा आउने,भ्रमण तलिका हेर्नुहोस् ।
भोलि बिहान १० बजे स्याङ्जा जिल्लाको अभिबाबक, स्यङ्जालीका ढुक्कढुक्कि, बिकाशका पर्तिमुर्ती, नेपाल सरकारका उप प्रधानमन्त्री येब्म शिक्षा मन्त्री आदरणीय गोपालमान श्रेष्ठ जिउ गृह जिल्ला स्याङ्जा आउने कारेक्रम हुदा सम्पुर्ण लोकतन्त्र प्रेमी दाजुभाइ तथा दिदिबहिनी लाई निम्न तालिका अनुसार स्वागत को लागि उपस्थितिको लागि हार्दिक अनुरोध ।
स्रोत : ई. अनुप श्रेष्ठ