बर्षा र बाढी को पूर्वसुचना को लागि सरकारका निम्न सुचना केन्द्र मा हेर्न सकिछ

0
2510

पुर्वी तराई का झापा , सुनसरी , सप्तरी, सिराहा, रौतहट लगायत र पश्चिम तरै का बाके , बर्दिया, कैलाली मा आझै भारी बर्षा को सम्भावना , सतर्क रहन सरकार द्वरा जानकारी

बर्षा र बाढी को पूर्वसुचना को लागि मौसम पूर्वअनुमान महशाखा को वेबसाईट मा हेर्न सकिन्छ ।==> http://www.mfd.gov.np/ ,

बाढी सम्बन्धी सुचना को लागि==>
http://www.hydrology.gov.np/…/inde…/hydrology/rainfall_watch
जल तथा मौसम बिज्ञान बिभाग==>http://www.dhm.gov.np
जल उत्पन्न प्रकोप नियन्त्रन डिभिजन ==>http://www.dwidp.gov.np/