चापाकोट एकता समाज युएईको दोश्रो अधिबेशन सम्पन्न

0
1705

चापाकोट एकता समाज युएईको हिजो सम्पन्न दोश्रो अधिबेशन बाट सामाजिक कार्यमा अति क्रियासील तथा जागरूक व्याक्तित्वहरू श्री जीवन पंगेनि ,श्री प्रकाश ढ़काल तथा श्री यूवराज घिमिरे ज्यू क्रमश संरक्षक,सांस्कृतिक बिभाग संयोजक तथा अध्यक्ष पदमा चयन हुनु भएकोमा उहाँहरूलाइ हार्दिक बधाई तथा कार्यकाल सफलताको कामना !

स्रोत:ओमकार पोख्रेल महासचिब  तथा  स्यांगजा सहयोग समाज युएई परिवार