चापाकोट नगरपालिकाद्वरा २४ लाख ७५ हजार रकम निम्नलिखित योजनाहरुको लागि बिनियोजन हेर्नुहोस् तपाईंकोमा कती पर्‍यो ।

0
1901

शिवकुमार गिरीको अध्यक्षतामा बैठक बसी असार मसान्त सम्म सम्पन्न गर्ने गरी रु.२४ लाख ७५ हजार रकम बिनियोजन हेर्नुहोस् तपाईंकोमा कती पर्‍यो ।

चापाकोट नगरपालिका स्याङजाले हिजो २०७४ असार ७ गते नगरप्रमुख शिवकुमार गिरीको अध्यक्षतामा बैठक बसी वडा अध्यक्षहरु एवं नगर सभाका सदस्यहरु सहित भैपरी आउने शिर्षकमा लागत सहभागितामा आधारित निम्नलिखित योजनाहरु असार मसान्त सम्म सम्पन्न गर्ने गरी रु.२४ लाख ७५ हजार रकम सार्वजनिक छ ।
योजनाहरुको नाम: रकम:
१.चापाकोट टार सिचाई नहर मर्मत रु.१,००,०००।
२.लामडाँडा खानेपानी पाइप खरिद रु.१,००,०००।
३.लग्दा,घुर्लिचौर लामडाँडा दार्सिङ गा्रमिण सडक मर्मत रु.२,००,०००।
४.बेलचौर शिव मन्दिर बसपार्क मोटर बाटो मर्मत रु.१,००,०००।
५.दार्सिङ देखि वडा कार्यलय रामडाँडा जाने मोटरबाटो मर्मत रु.२,००,०००।
६.दिसिङकोट खानेपानी योजना रु.२,००,०००।
७.स्वामी फेद बाट उत्तरगँगा सम्म मोटरबाटो मर्मत रु.५०,०००।
८.शिवशक्ति सामुदायिक भवन निर्माण रु.१,००,०००।
९.राधादामोदर केलादी घाट जाने सडक निर्माण रु.२,००,०००।
१०.जनज्योती मावि कान्छी बजार देखी दुर्गामाता मन्दिर ,रातमाटा सम्म सडक मर्मत रु१,५०,०००।
११.धर्से टोल देखि बेसीखण्डको सडक मर्मत रु.५०,०००।
१२.भानु मावि आधीचौघेरा फर्निचर खरिद रु.५०,०००।
१३.रोग्दी ठाँटी प्रावि भवन निर्माण रु.१,००,०००।
१४.बुग्दीखोला विरडाँडा खम्पुक कुलो मर्मत रु.५०,०००।
१५ंदुर्गा भवानी मन्दिरको अगाडी पर्खाल निर्माण रु.५०,०००।
१६.बत्राफाट सिचाई योजना जाली खरिद रु.५०,०००।
१७.राधाकृष्ण टोल खानेपानी योजना रु. ५०,०००।
१८.ढाक्रे घाट कजवोए मर्मत रु.१,००,०००।
१९.राधादामोदर आरोग्य आश्रम छाना मर्मत रु.५०,०००।
२०.बारमुनि छाप लिपिटङ खानेपानी मूलमा जाने बाटो निर्माण रु.१,००,०००।
२१.उत्तरगगां फुटबल खेलमैदान गोलपोष्ट निर्माण रु.५०,०००।
२२.वडा नं.७ को वडा भवन निर्माण रु.१,००,०००।
२३.नागरिक सचेतना भवन छानो मर्मत रु.५०,०००।
२४.मल्याकोट गाउँ भलिबल खेलमैदान निर्माण पोल खरिद रु.२५,०००।
२५.दामाचौर लिपिटङ पानी वितरण योजना रु.२,००,०००।
यदि केही जानकारी लिनु परेमा ९८५६०५१९०७ मा सम्र्पक गर्नेुहोला ।

स्रोत: चपाकोट खबर