चापाकोटमा लामो समयदेखि सञ्चालनमा आएको कालीगण्डकी सार्वजनिक पुस्तकालयको आफ्रनै भवन निर्माण गर्ने तयारी गरिरहेकोमा पहिले चरणको काम डिजाइन तयार भएको छ। डिजाईन तयार गरिदिनुहुन इन्जिनियर सुन्दर भण्डारीलाई धेरै धेरै धन्यवाद ।

स्रोत: Sdyc Kuwakot Chapakot Ratnapur












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)
































