स्याङ्जा सहयोग समाज यूएईले तिज विशेष सांस्कृतिक कार्यक्रम गर्ने

0
5206

“पशुपति शर्मा र लोकदोहोरि गायिका देबी घर्तिको प्रस्तुती हुने”

स्याङ्जा सहयोग समाज यूएईले हिन्दु नारिहरुको माहान चाड हरितालिका तिज २०१७ को अबसर पारेर तिज बिशेस सांगीतिक कार्यक्रम गर्दै आइरहेको छ र यसै अनुरुप स्याङ्गजा सहयोग समाज युएइले यस बर्ष पनि आउदो अगस्त २५ तारिक शुक्रबारको दिन बरदुबई स्थित होटल होलिडेइन मा बिशेस सांगीतिक कार्यक्रम गर्न गइ रहेको छ उक्त सांगीतिक कार्यक्रमको बिशेष आकर्षणको रुपमा मिठो स्वरका धनि लोक तथा दोहोरि गायक पशुपति शर्मा र लोकदोहोरि गायिका देबी घर्ति आऊदै हुनुहूनछ !!!
स्थान – होलिडे इन होटेल बरदुवई।
मिति-२५अगस्ट -२०१७

“सौजन्य – मनु क्षेत्री, प्रवक्ता स्याङ्जा सहयोग समाज यूएई ”