स्याङ्जा सहयोग समाज युएइको मे १९ गतेका दिन चौथो केन्द्रियअधिबेशन सम्पन्न भएको छ। अधिबशेन बाट २०१७-२०१९ को कार्यसमिति सर्बसम्मत चयन भएकोछ।
स्याङ्गजा सहयोग समाज युएइका प्रबक्ता(नबनिर्बाचित) मनु क्षेत्रिका अनुसार , मे १९ को दिन युएइको बरदुबई स्थित चौतारी रेस्टुरेन्टको हलमा स्याङ्गजा सहयोग समाज युएइको चौथो साधाराणसभा तथा अधिबेसन सम्पन्न भएको छ, बिगत लामो समय देखि युएइमा क्रियाशील रहेको स्याङ्गजा सहयोग समाज युएइका जिल्ला समाज मध्यको अग्रणी तथा राम्रो सस्था मानिन्छ प्रबाशमा रहेका स्याङ्गजालि दाजु भाइ दिदि बहिनि बीच आपसी बन्धुत्त्वोको बिकाश संगै प्रदेशमा रहेर स्याङ्गजा जिल्लाको हरेक सुख दुख, सामाजिक र शैक्षिक मात्रै नभएर समग्र स्याङ्गजाको बिकाशमा हातेमालो गर्ने हेतु बिश्वोका बिभिन्न मुलुकमा स्थापाना भैसकेको स्याङ्गजा सहयोग समाज, युएइमा पनि निकै नै क्रियाशील रहेको छ र यहाँ बाट पनि जिल्लाको बिभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ भने प्रबाशमा समेत सहयोगी भूमिका निभाई रहेको छ भर्खरै सम्पन्न चौथो अधिबशनले २०१७ -२०१९ कार्यकालको लागि नया कार्यसमिति निर्बाचित गरेको छ।
समाजको अधक्ष्य पदमा लामो समय देखि सस्थाको बिभिन्न पदमा रहेर कार्य निर्बहन गर्नु भएका खगेन्द्र गैरे सर्बसम्मत निर्बाचित हुनु भएको छ यसै गरि सस्थाको उपाधक्ष्यमा प्रेम भण्डारी, राजु के.सी तथा हरि डुम्रे निर्बाचित हुनु भएको छ, तेस्तै सस्थाको महासचिबमा ओमकार पोख्रेल निर्बाचित हुनु भएको छ पोख्रेल अघिल्लो कार्यकालमा सचिबमा रहेर सस्थाको गतिबिधि र सस्थाको कार्यसम्पादनमा अग्रणी भूमिका निभाउनु भएको थियो, तेस्तै सस्थाको सचिबमा प्रकाश ढकाल र पर्शुराम भन्डारी ( कल्पित) निर्बाचित हुनु भएको छ भने सस्थाको कोषाधक्ष्यर सह कोषाधक्ष्यमा क्रमश डिल्ली न्यौपाने ( दिपक ), जीवन पाठक निर्बाचित हुनु भएको छ, यसै गरि सस्थाको प्रबक्तामा मनु क्षेत्री निर्बाचित हुनु भएको छ भने, संगठन बिभाग प्रमुख गोबिन्द भट्टराइ,अनुसासन बिभाग प्रमुख- लेखनाथ न्यौपाने र यशोदा पराजुली भट्टराई महिला बिभाग प्रमुख निर्बाचित हुनु भएको छ साथै सस्थाको केन्द्रिय सदस्यमा बिष्णु गैह्रे, थमन सिंह रानाभाट, हरि अधिकारी, पिताम्बर अर्याल, आरती वाग्ले भुसाल, मित्रलाल पाण्डे, प्रदीप भट्टराई, सबिना डुम्रे, बीर बहादुर थापा,अर्जुन न्यौपाने,मीना कुमारी ग़ैह्रे रहनु भएको छ।
उक्त कार्यक्रमको सभापत्तित्वो सस्थाका निबर्तमान अद्क्ष्य कृष्ण नेयौपानेले गर्नु भएको थियो भने प्रमुख अतिथिमा निर्बाचन समिति संयोजाग तथा नेपालि बिजनेस काउन्शिल युएइका कोषाधक्ष्य एकेन्द्र थापाले हुनुन्थ्यो, साथै बिशेस अतिथिमा पत्रकारमहासंघ युएइका अधक्ष्य तथा सस्थाका पूर्व महासचिब भुपराज बस्याल, पत्रकारमहासंघ युएइका उपाधक्ष्य तथा सस्थाका पूर्व महासचिब संकल्प खनाल, पूर्व अधक्ष्य राजु पाण्डे, पूर्व अधक्ष्य भूपति न्यौपाने, गैर आबशिय नेपालि संघ युएइका उपाधक्ष्य रमेश श्रेष्ठ साथै स्याङ्गजा जिल्लाका विभिन्न तह र तप्का रहेका व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
केहि पुराना र केहि नया अनुहार सहित चुनीयको नया कार्यसमिति समराग्रमा राम्रो र सन्तुलित रहेको भन्दै उपस्थित सबैले खुशी व्यक्त गर्दै शुभकामना दिनु भएको थियो, साथै यस स्याङ्गजा सहयोग समाज युएइले युएइ भित्र छरिएर रहेका सम्पूर्ण स्याङ्गजालि हरुलाई एकता बद्ध गर्ने हेतुले युएइको अबुधाबी, दुबई, सारजा-अजमान, र अल-इन क्षेत्रीय समिति मे ५ मा नै क्षेत्री अधिबशेन सम्पन्न गर्दै क्षेत्रीय समिति समेत चयन गरि सकेको छ ।
नबनिर्बाचित पदाधिकारिहरुको नामावोली यसप्रकार रहेको छ।
अध्यक्ष – खगेन्द्र गैह्रे
प्रथम उपाध्यक्ष -प्रेम राज भन्डारी
उपाध्यक्ष- राजू केसी
उपाध्यक्ष- हरी डुम्रे
महासचिव – ओमप्रकाश पोख्रेल
प्रबक्ता – मनु क्षेत्रि
सचिब -प्रकाश ढकाल
सचिब-पर्शुराम भन्डारी ( कल्पित )
कोषाध्यक्ष – डिल्ली न्यौपाने ( दिपक )
सह कोषाध्यक्ष -जीवन पाठक
सदस्यहरु – बिष्णु गैह्रे , थमन रानाभाट, हरि अधिकारी, पिताम्बर अर्याल, आरती वाग्ले भुसाल, मित्रलाल पाण्डे, प्रदीप भट्टराई, सबिना डुम्रे, बीर बहादुर थापा, अर्जुन न्यौपाने, मीना कुमारी ग़ैह्रे
संगठन बिभाग प्रमुख- गोबिन्द भट्टराई
महिला बिभाग प्रमुख- यशोदा पराजुली
अनुसासन बिभाग प्रमुख- लेखनाथ न्यौपाने
स्याङ्जा सहयोग समाज युएई का नबनिर्बाचित अध्यक्ष मित्र खगेन्द्र गैह्रे लगायत सम्पुर्णपदाधिकारिहरु, सदस्यहरु सबैमा हार्दिक बधाई एबम कार्यकाल सफलताको शुभकामना !
यस समाचारको लागि स्याङ्जा अन्लाईन डट कम स्याङ्जा सहयोग समाज युएई का नबनिर्बाचित प्रबक्ता -मनु क्षेत्रि र महासचिव -ओमप्रकाश पोख्रेल प्रती धन्यबाद ज्ञापन गर्दछ।