स्याङ्जाका ११ स्थानीय तहको यस्तो छ पछिल्लो नतिजा
स्याङ्जाको सम्पूर्ण मतगणना सकिएको छ , सम्पूर्ण मेयर , उप-मेयर , गाउँपलिका अध्यक्ष तथा वडा का पधाधिकरी को नाम हेर्नुहोस् ।
अन्तिम परीणाम अनुसार ७ ठाउँमा एेमाले को मेयर/प्रमुख निर्वाचित र बाँकी ४ ठाउँमा कांग्रेस को उम्मेद्ववार निर्वाचित, बधाई र शुभकामना सम्पूर्ण निर्वाचित हुनुभएका उम्मेद्ववारहरुलाई। अब तपाईंहरुको हातमा स्थानिय सरकारको चाबी आएको छ , जनतालाई आशा र भरोशा छ अब आफ्नो ठाउँको बिकास र प्रगती हुनेछ। तपाईंहरुले सम्पूर्ण जनतालाई साथमा लिएर अगाडि बढ्नुहुनेछ भन्ने जनाताको आशा रहेकोछ।
पुतलीबजार नगरपालिका
पुतलीबजार १ २ ३ र ४ मा एमाले विजयी
पुतलीबजार-६, टक्सार मा काँग्रेस विजयी।पुतलीबजार ६ मा २६ मतले काग्रेसका अध्यक्ष विजयी ४ सदस्य एमाले को विजयी
पुतलीबजार ७ ठुलाडिहीमा एमालेका उम्मेदवार
विश्व रेग्मी सहित पुरै प्यानल बिजयी ।।
पुतलीबजार नगरपालिका ८ बहाकोट मा एमाले को प्यानल नै बिजय।।।
पुतलिबजार ९ कोल्मामा एमालेका लिलप्रसाद गुरुङ प्यानल सहित विजयी !
पुतलिबजार ११ मा काँग्रेसको प्यानल सहित विजय !
पुतलिबजार १२ पेल्काचौरमा नेकपा एमाले दुत प्रसाद गुरुङ ६८ मतले प्यानलै बिजयी
पुतलिबजार १३ नेकपा एमाले बिजयी
विजेता | पद | पार्टी | प्राप्त मत |
---|---|---|---|
सीमा क्षेत्री | मेयर | नेकपा एमाले | १०२४९ |
महेश पुरी | उपमेयर | नेकपा एमाले | १०३८९ |
वालिङ नगरपालिका
विजेता | पद | पार्टी | प्राप्त मत |
---|---|---|---|
दिलिपप्रताप खाँड | मेयर | नेपाली कांग्रेस | १०६०० |
कल्पना तिवारी | उपमेयर | नेपाली कांग्रेस | ९५१५ |

वालिङ नगरपालिका वडा न १,२,३ मा काङ्ग्रेस विजयि वडा न ३ मा काङ्ग्रेस ३ मतले विजयि: वालिङ नगरपालिका वाड नं २ मा नेपाली कांग्रेसका पोत प्रसाद लम्साल विजयी हुनुभएको छ।बधाई छ।वालिङ ३ मा ने का वडा अध्यक्षमा शुक्रराज गुरूङ प्यानल सहित विजयी हुनुभएको छ ।
वालिङ वडा न ४ मा एमाले विजयि
वालिङ वडा न ५ मा काङ्ग्रेस विजयी
वालिङ न पा ६ मा एमाले विजयी
वालिङ नगरपालिका वडा न ९ मा नेपाली कांग्रेस विजयी।
वालिङ नगरपालिका १० मा एमाले विजयी र्याली निकाल्ने तयारीमा
वालिङ ११ मा काङ्ग्रेस विजयी
वालिङ १३ मा एमाले विजयी

चापाकोट नगरपालिकामा नेपाली काङ्रेसबाट मेयरमा शिव गिरि उपमेयरमा बिमला श्रेष्ठ बिजयी l
चापाकोट नगरपालिका १ र २ मा नेपाली काँग्रेसको प्यानलै बिजयी।
चापाकोट नगरपालिका वार्ड न ३ मा नेपाली काङ्ग्रेसका वडा अध्यक्षमा निर्वाचित सुन्दर बिक्रम खांण
गल्याङ नगरपालीका
गल्याङ नगरपालिका मेयरमा एमालेका भुपराज अधिकारि र उपमेयरमा देविसरा थापा विजयी !
गल्याङ नगरपालीका वडा नम्बर ५-पाँचमा माओवादी केन्द्रका विष्णु वहादुर क्षेत्री अध्यक्ष पदमा विजयी ।
गल्याङ नगरपालिका ६ मा एमाले सम्पुर्ण प्यानल सहीत विजयी !
नेपाली काङ्ग्रेसबाट भिर्कोट नगरपालिका वडा नं १ मा अध्यक्ष पदमा दिपेन्द्र केसी निर्वाचित हुनुभएको छ।
भिर्कोट नगरपालिका वाडा न २ अध्यक्ष मा एमालेका कमल त्रिपाठि विजयी हुनुभएको छ ।
भीरकोट नगरपालिका ६ अध्यक्ष मा नेकपा एमालेका लक्ष्मण के सि ( रामकाजी ) विजयी ।
भिर्कोट नगरपालिका वडा न ७ मा कांग्रेस बिजय ।
कालिगण्डकी गाउँपालिका
कालीगण्डकी गाउपालिका को प्रमुख मा एमालेका खिम थापा र उपप्रमुखमा सावित्रा कोइराला बिजय !
वडा नं १ मा एमाले र जनमुक्ती को प्यानल बिजयी l
वडा नं २ मा नेपाली काङ्रेसको सम्पूर्ण प्यानल बिजयी वडा नं ३ मा नेपाली काङ्रेसको प्यानल बिजयी ।
बिरुवा गाउँपालिका
बिरुवा गाउँपालिका मा नेकपा एमाले का प्रमुख तथा उप-प्रमुख बिजयी ! बिरुवा गाउँपालिका प्रमुखमा चुनप्रसाद विजयी।उपाध्यक्षमा एमालेकै प्रतिनिधि देवीकुमारी थापा निर्वाचित भएकी छन् ।
अर्जुनचौपारी गाँउपालिका
अर्जुनचौपारी गाँउपालिकामा चिनमाया गुरूङ उपप्रमुखमा एमालेबाट निर्वाचित हुनुभएको छ बधाई छ र सफल कार्यकालको शुभकामना।
विजेता | पद | पार्टी | प्राप्त मत |
---|---|---|---|
दीर्घनारायण अर्याल | प्रमुख | नेपाली कांग्रेस | ३३१९ |
चुनकुमारी गुरुङ | उप-प्रमुख | नेकपा एमाले | ३२४१ |
अाँधिखोला गाँउपालिका
आधिखोला गाउपालिका मा १,२,३ ,४ एमाले विजयी !आँधिखोला गाउँपालिका वडा नं.२ नेकपा एमालेका रामचन्द्र पौडेल सम्पुर्ण प्यानलसहित विजयी हुनुभएको छ ।
अाँधिखोला गाँउपालिकामा 6 वडा अध्यक्ष उपाध्यक्ष, प्रमुख उपप्रमुख सहित 32 सिट मा सबै एमालेको पोल्टामा !
विजेता | पद | पार्टी | प्राप्त मत |
---|---|---|---|
सुधीर पौडेल
शर्मिला पौडेल |
प्रमुख
उप-प्रमुख |
नेकपा एमाले
नेकपा एमाले |
Source: http://syangjaonline.com/2017/05/17/स्याङ्जाको-निर्वाचन-मतगण/
फेदीखोला गाउपालिका
फेदीखोला गाउपालिका वार्ड न. २ को वार्ड अध्यक्षका एमालेका उम्मेदवार हिमलयजङ्ग् बानिया सहित पुरै टिम भारी मतले बिजयी। गाउपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेको अग्रता कायमै !
फेदिखोला गाउपालिका बडा नं ५ मा नेकपा एमाले कि देउ कुमारी गरूङ वडाध्यक्ष पदमा निर्बाचित हुनुभएको छ ।
फेदिखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी !
विजेता | पद | पार्टी | प्राप्त मत |
---|---|---|---|
घनश्याम सुवेदी |
प्रमुख |
नेकपा एमाले | ३८०६ |
देवी थापा क्षेत्री | उप-प्रमुख | नेकपा एमाले | ३४२८ |
Source: http://syangjaonline.com/2017/05/17/स्याङ्जाको-निर्वाचन-मतगण/
हरिनास गाउपालिका
हरिनास वार्ड न 1सालडाडामा नेपाली काङ्ग्रेसका वार्ड अध्यक्ष उमेदवार भिम बहादुर भुजेल प्यानल सहित बिजयी ।
विजेता | पद | पार्टी | प्राप्त मत |
---|---|---|---|
खिमनारायण मानन्धर |
प्रमुख |
नेकपा एमाले | ३००८ |
झनमाया पराजुली |
उप-प्रमुख |
नेकपा एमाले | २९३० |