राजनीतिस्थानीय निर्वाचन २०७४-स्याङ्जा फेदिखोला गाउँपालिकामा एमालेको प्यानल नै विजयी ! May 15, 2017 0 1968 स्याङ्जाको फेदीखोला गाउँपालिकामा एमालेबाट अध्यक्षमा घनश्याम सुबेदी विजयी भएका छन् ।