Uncategorizedमुख्य समाचारराजनीति प्रधानन्यायाधीश आजदेखि नियमित काममा May 7, 2017 0 2083 महाअभियोग रोक्न अन्तरिम आदेश भएपछि आइतवारदेखि सर्वोच्च अदालतमा फर्किएकी प्रधानन्यायाधीश सुशीला कार्की इजलासमा बसेकी छैनन् । आइतवार सर्वोच्च अदालत खुलेको केहीबेरमा प्रकाशित पेशी सूचीमा कार्कीको नाम छैन ।