अन्र्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता स्याङ्जामा
जिल्लाको भीरकोट नगरपालिका–५ स्थित स्वरेकमा अन्र्तराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । बाबु एड्भेन्चर क्लबको आयोजनामा कार्तिक १५ देखि २० गते सम्म प्रथम खुल्ला...
दसै को बसको टिकट बूकिङ आजबाट खुलो, स्याङ्जा को बसभाडा ४६४ र वालिङ को...
दसै को बसको टिकट बूकिङ आज मङ्लबार बाट खुलेको छ। स्याङ्जा को बसभाडा ४६४ र वालिङ को ५३२ सरकार द्वरा तोकियो। पुरा सुचना पढ्नुहोस् ।
देश...
स्याङ्जाको २ प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन क्षेत्रहरु।
स्याङ्जाको २ प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचन क्षेत्रहरु।
तपाईंको कती नम्बर निर्वाचन क्षेत्र भयो जनिराख्नुहोस् , चुनाव नजिकै आउँदै छ ।
स्याङ्जामा दाइलाई अपहरण गरी फिरौती माग्ने भाइसहित ३ पक्राउ
दाइलाई अपहरण गरी फिरौती माग्ने भाइसहित ३ पक्राउ, अपहरणकारीले खिचे भिडियो
स्याङजा, भदौ २७ – दाइ नाता पर्नेलाई अपहरण गरी फिरौती माग्ने अपहरणकारी भाइसहित तीन...
पहिरोले स्याङ्जाका अधिकांश ग्रामीण सडक अवरुद्ध
भाद्र २३, २०७४-नेपालकै पहिलो ग्रामीण पर्यटकीय क्षेत्र सिरुबारी जाने ग्रामीण सडक खण्ड पहिरोका कारण लामो समयदेखि अवरुद्ध छ ।
सिरुबारी जाने सवारी साधन पहिरोका कारण...
NRNA, NCC UAE को अध्यक्ष मा स्याङ्जाका रमेश श्रेष्ठ को उमेद्द्वारी
स्याङ्गजा सहयोज समाज युएई का अनुसार "नेपालको स्याङ्गजा जिल्लामा जन्मे हुर्केका र यसै जिल्ला निवासी बिगत दशक यता मध्य पूर्वको यो देश युएई लाइ...
बाढिपिडितको रकम अनेरास्वबियु नेताको खल्तीमा भन्ने समाचार गलत भएको भन्दै स्पष्टिकरण (प्रेसविज्ञप्तीसहित)
रिता ढकाल , सदस्य (अनेरास्वबियु केन्द्रिय कमिटी) को स्पष्टिकरण (प्रेसविज्ञप्तीसहित)
मिति २०७४÷०५ ÷१६ गते शुक्रबारका दिन अनलाइन पोर्टल www.hamrakura.com मा“अनेरास्वबियुका नेताबाढीपिडितको रकम घोटाला गरि सम्पर्क बिहिन” तथा www.ujyaaloonline.com मा“बाढिपिडितको नाममा...
एनआरएनए र संस्थाहरु धुर्वीकृत भन्ने समाचार प्रति स्याङ्गजा सहयोग समाजको ध्यानाकर्षण
एनआरएनए र संस्थाहरु धुर्वीकृत भन्ने समाचार प्रति स्याङ्गजा सहयोग समाज युएईको ध्यानाकर्षण भएको जनाएको छ।
नमस्ते जय स्यांगजा !!!
बिषय : गम्भीर ध्यान आकर्षण भएको सम्बन्धमा !
उपरोक्त सम्बन्धमा पोष्टपाटी...
वालिङ भुम्रेमा दुर्घट्नामा मृत्युको विषयलाई लिएर दिनभरी चक्काजाम
भाद्र १३, २०७४- वालिङ नगरपालिका– ९ स्थित भुम्रेमा सोमबार विहान साढे ९ बजेको समयमा ग१ख ३५७९ नम्बरको हाइसको ठक्करबाट पर्वत जिल्ला घर भई हाल...
स्याङ्जाको वालिङमा ब्यवसायिक फुल खेति सुरु वालिङ लाई फुलैफुलको शहर बनाउने प्रतिबद्धता
प्रकाश डुम्रे/वालिङ
स्याङ्जाको वालिङमा व्यवसायिक फुल खेति सुरु गरिएको छ । स्याङ्जाको वालिङ नगरपालिका ९ मा झण्डै १२ रोपनी क्षेत्रफलमा सो फुलखेति सुरु गरिएको हो...












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)







































