Tag: अन्तराष्ट्रिय
वालिङ अन्तराष्ट्रिय माउन्टेन बाइक च्यालेन्ज-MTB100 प्रतियोगिता आज हुँदै ।
वालिङको सुकौँदी बगरबाट शुरु हुने प्रतियोगिता त्रियासी, छापागाँउ, सिंगारकोट, माँझकोट, तलाथोक, मिनाङकोट, जगतभञ्याङ, केँवरे, चिहानडाँडा, काफलडाँडा, गह्रौँशुर मन्दिर, बजाकोट, दाङसेया, करादी, झोलुङगे, उदियाचौर, घुरुङखा,...