प्रदेश र प्रतिनिधिसभाको चुनाव स्याङ्जा-2 बाट बामपंथी उम्मेदवार एमाले केन्द्रिय कमिटी सदस्य पद्मा अर्याल विजयी!!! December 12, 2017 0 2673 स्याङ्जा-2 बाट बामपंथी उम्मेदवार एमाले केन्द्रिय कमिटी सदस्य क. पद्मा अर्याल विजयी!!!(घोषणा हुन बाकी) कडा प्रतिस्पर्धाका बिच उप-प्रधानमन्त्री गोपालमान श्रेष्ठ पराजित।