स्याङ्जामा क्षेत्रीय अभिमुखिकरण तथा प्र.अ बैठक सम्पन्न

0
2661

अभिमुखिकरण तथा क्षेत्रीय प्र.अ बैठक सम्पन्न
जिल्ला शिक्षा कार्यालय स्याङ्जा द्वरा आयोजित “आधारभुत तहका प्राधानाध्यपकहरुको लागि आयोजित वार्षिक कार्यक्रम- अभिमुखिकरण तथा प्र.अ बैठक सम्पन्न सम्पन्न भएको छ।
सो कार्यक्रममा पुतलिबजार नगरपालिका कि मेयर ” सिमा क्षेत्री” ज्युले मन्तब्य दिनुभएको थियो।


तस्बिर स्रोत: अनुप श्रेष्ठ