NRNA, NCC UAE को अध्यक्ष मा स्याङ्जाका रमेश श्रेष्ठ को उमेद्द्वारी

0
4173

स्याङ्गजा सहयोज समाज युएई का अनुसार  नेपालको स्याङ्गजा जिल्लामा जन्मे हुर्केका र यसै जिल्ला निवासी बिगत दशक यता मध्य पूर्वको यो देश युएई लाइ आफ्नु कर्म थलो बनाउदै आउनु भएका, सरल र शालीन स्वोभाबका धनि ब्यक्तित्त्वो, हरेक सामाजिक अभियानमा आफुलाई शसक्त उपस्थित गराउन मन पराउने सहयोगी भावाना बाट् ओतप्रोत् एउटा स्वोच्छ छविको ब्याक्तित्त्वो रमेश श्रेष्ठ जो युएईमा सफल ब्यबसाई पनि हुनुन्छ भने स्याङ्गजा सहयोग समाजमा स्थापना काल देखि आबद्ध रहदै उल्लेखीय योगदान पुर्याउदै आउनु भएको छ । 

रमेश श्रेष्ठ हाल स्याङ्गजा सहयोज समाज युएईको बुद्धिजिबी बिभाग प्रमुख समेत रहनु भएका साथै बिभिन्न सामाजिक कार्यमा आगाडी बड्दै रहेको अबस्थामा गैर आबासीय नेपालि संघ युएईको कार्यसमितिका बिभिन्न पदमा रहदै सामाजिक कार्यको जिम्मेवारीमा आफुलाई सधै शसक्त रुपमा उभ्याउने क्रममा केन्द्रिय सदस्य देखि बरिस्ट उप-अधक्ष्य सम्मको जिम्मेवारी उत्कृस्ट तथा निर्विवाद रुपमा पुरा गर्दै गर्दा बिभिन्न उल्लेख्य कार्य गर्दै आउनु भएको छ जसलाई यसरी केहि बुदामा बुज्न सकिन्छ, युएई मा एन आर एनले पहिलो पटक उहाकै सम्योजक्त्वोमा विभिन्न क्याम्पहरुमा जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो, युएई का बिभिन्न जेलमा रहेका नेपालि हरुलाई भेट्ने र समस्या बुज्ने देखि राजदुताबास मार्फत आबस्यक सहयोग उपलब्ध गराउने कार्य पनि उहाकै सम्योजक्त्वोमा सम्पन्न भएको थियो, तेस्तै भयानक सडक दुर्घटनामा परि जिबन मरणको दो-साँजमा परेका जिबन रानाको उपचार खर्च जुटाउने उपचार गर्ने र घर पठाउने सम्मको काम उहा मार्फत नै भएको थियो बिभिन्न अफ्टेरोमा परेका नेपालि महिला दिदि बहिनिहरुको उद्दार गर्ने कुरामा होस् वा स्वोश फिर्तीको लागि होस् उहाले आफ्नु सम्योजक्त्वोमा यस्ता धेरै उल्लेखिनिया र सह्रानीय कामहरु गर्दै आउनु भएको छ भने यस्तै सामाजिक कार्यको हरेक क्षेत्रबाट आफुलाई निखार्दै आउनु भएको छ ।   

उहाले यहि १५ सेप्टम्बर २०१७ का दिन सम्पन्न हुन् गैरहेको गैर आबसिय नेपालि संघ युएई को अधक्ष्य पदमा दाबेदारी प्रस्तुत गर्नु भएको छ, उहा जस्तो सालिन र स्वोच्छ छविको व्यक्ति एन आर एन युएई को नेत्रित्त्वोमा आउनु भनेको सम्पूर्ण युएईमा कार्यरत नेपालि श्रमिक र बिभिन्न पेशा ब्याबसाय गर्ने व्यक्तिहरुको लागि समेत खुशीको कुरा हो हामिलाइ आशा छ उहाको नेत्रित्त्वोमा एन आर एन युएईले यहाँ कार्यरत श्रमिक तथा अन्य नेपालीहरुको हकहित लाइ उच्च प्राथमिकतामा राख्दै श्रमिक मुखी एन आर एन बनाउन उल्लेख्य भूमिका खेल्नु हुने छ साथै यहाँ स्थित क्रियाशील बिभिन्न संघ संस्थाहरुलाई समेत समेट्दै एन आर एन युएई लाइ सम्पूर्ण नेपालीहरुको छाता संगठन बनाउनु हुने छ भने एन आर एन युएई मार्फत यहाँ बाट भित्रिने रेमिटान्स लाई देशका भिबिन्न ठाउमा लगानी गर्ने बाताबरण सिर्जना हेतु एन आर एन आइसीसी र नेपाल सरकार संग समन्वय गर्दै लगानीका बाटाहरु खोल्न यहाले पक्कै पनि उल्लेखीय भूमिका खेल्नु हुने मा हामि पूर्ण बिस्वस्त हुन सक्छौ ।   

यस्ता सालिन र सकारात्मक सोचका धनि व्यक्ति जो सधै अविछिन्न रुपमा सामाजिक कार्यमा खटिरहनु हुन्छ उहालाई एन आर एन युएई को अधक्ष्य पदमा अत्यधिक बहुमतका साथ् बिजयी गराउनु हुन् यहाँ स्थित सम्पूर्ण नेपालि दाजु भाइ, दिदि बहिनि, एन आर एन अभियान्ता साथै सबै क्षेत्र बाट केन्द्रिय अधिबेशनको लागि चुनिनु भएका सम्पूर्ण एन आर एन युएई का पार्षद ज्यूहरुमा हार्दिक अनुरोध गर्दछौ।”

समाचार स्रोत: स्याङ्गजा सहयोज समाज युएई।