स्याङ्जा सहयोग समाज कतार कतार भिर्काेट नगर इकाईको प्रथम साधारणसभा हिजो समपन्न

0
3891
syangjaonline.com

स्याङ्जा सहयोग समाज कतार कतार भिर्काेट नगर इकाईको हिजो समपन्न प्रथम साधारणसभा बाट भरत राेकाहा अध्यक्ष जस्तो गरिमामय पदमा निर्बिराेध निर्बाचित भएकोमा सम्पुर्ण टिमलाइ हार्दिक बधाई एबम कार्यकाल सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौ ।

स्रोत:अध्यक्ष, Chandra Bahadur Rokaha, स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्बय समिति