१ असार, काठमाडौं । एसईई परिक्षाको परिक्षफल असार २ गते शुक्रबार प्रकाशित हुन लागेको बताईएको छ । परिक्षाको परिक्षाफल प्रकाशित भएका्े भनेर सामाजिक सञ्जालहरुमा आएपनि परिक्षाको परिक्षफल सार्वजनिक भइनसकेको बताइएको छ ।
शिक्षासंग सम्बन्धित एक अनलाइन समचारले उपपरिक्षा नियण्त्रक डिल्लि लुईटेलले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्ममा परिक्षाफल प्रकाशित गरिने तयारी पुरा भएको छ ।
परिक्षाफल अन्तिम तयारीमा रहेको र कुनै असहज अवस्था नआए परिक्षाफल प्रकाशित हुने लूइटेलले जनाए । उनले भने, हामीले सबै तयारी पुरा गरेका छौ र शुक्रबार परिक्षफल प्रकाशित हुन्छ । नतिजा सार्वजनिक हुने वित्तिकै यो लिंकमा (www.lokaantar.com/seeresult) गएर रिजल्ट हेर्न सकिन्छ ।













![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)
































