स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा कार्यपालिकाको निर्बाचन सम्पन्न

0
1958

स्याङ्जा जिल्लाको चापाकोट नगरपालिकामा कार्यपालिकाको निर्बाचन सम्पन्न भएको छ ।

दलित अल्पसंख्यकबाट

१. सुर्य माझी
२. रामचन्द्र विक
३. निशा कुमारी विक
.
महिलाबाट
१. इशा राना
२. इन्द्र कुमारी खाण
३. हित माया चन्न
४. नौमया राना
५. विमला काफ्ले
गरी आठ जना निर्वाचित हुनु भएको छ ।
यो आजै निर्विाचत आठ जना सदस्य र पहिले नै निर्वाचत हुनु भएका प्रत्येक वडाका वडा अध्यक्ष १० जना मेयर, उमपेयर र नगरपालिकाको कार्यकारी अधिकृत १ जना गरी कुल २१ जनाको नगर कार्यपालिका गठन भएको छ भने नगर सभा ५५ जनाको हुने भएको छ ।

अहिले निर्वाचित ८ जनाको वडा अध्यक्ष बराबरको हैसियतमा हुनेछ तर बाहिरबाट मनोनित हुने ३ जनाको भोटिङ अधिकार भने हुनेछैन ।
स्रोत :- रामु बस्याल