स्याङ्जाको सम्पूर्ण मतगणना सकिएको छ

0
2509
syangjaonline.com

सम्पूर्ण मेयर , उप-मेयर , गाउँपलिका अध्यक्ष तथा वडा का पधाधिकरी को नाम हेर्नुहोस् ।
अन्तिम परीणाम अनुसार ७ ठाउँमा एेमाले को मेयर/प्रमुख निर्वाचित र बाँकी ४ ठाउँमा कांग्रेस को उम्मेद्ववार निर्वाचित, बधाई र शुभकामना सम्पूर्ण निर्वाचित हुनुभएका उम्मेद्ववारहरुलाई। अब तपाईंहरुको हातमा स्थानिय सरकारको चाबी आएको छ , जनतालाई आशा र भरोशा छ अब आफ्नो ठाउँको बिकास र प्रगती हुनेछ। तपाईंहरुले सम्पूर्ण जनतालाई साथमा लिएर अगाडि बढ्नुहुनेछ भन्ने जनाताको आशा रहेकोछ।

यहाँ पधाधिकरीको नाम हेर्नुहोस्: http://syangjaonline.com/2017/05/17/स्याङ्जाको-निर्वाचन-मतगण/

Syangjaonline.com