अत्यन्त जरुरि सुचना !!!!
आदरणीय युएइ बासि सम्पूर्ण स्याग्जाली दाजुभाइ तथा दिदि बहिनिहरु, सल्लाहकारज्युहरु, अग्रजज्युहरु तथा साधारण सदस्यज्युहरु स्यांग्जा सहयोग समाज युएइको तर्फ़ बाट हार्दिक नमस्कार!!
बिगत सन् २०११ मा युएइमा स्थापना भइ विभिन्न सामाजिक काम गर्दै आएको यस स्यांग्जा सहयोग समय युएइले पाचौ बर्ष पार गरि छैटौ बर्षमा प्रवेश गर्दा यस सस्थाले तेस्रो कायकाल सम्पन्न गर्दै चौथो कार्यकालका लागि नया नेतृत्व सहितको कार्यसमिति चयन गर्ने बेला आएको छ!
नया कार्यसमिति सहितको नया नेतृत्व चयनका गर्न लागि सस्थाको भेलाबाट आउदो मे महिनाको १९ गतेका दिन समाजको चौथो केन्द्रियअधिबेशन गर्ने निर्णय गरिएको छ जसका लागि हाल रहेको केन्द्रिय समिति नै आयोजक समिति रही अधिबेशन सम्पन्न गरि नया नेतृत्व (नया कार्यसमिति) चयन गर्ने गर्ने जानकारी गराउदछौ!
युएइ को हरेक कुना कुनामा रहनु भएका स्यान्ग्जाली दाजुभाइ तथा दिदि बहिनिहरुलाइ समेट्ने प्रयास सहित यो सुचाना जारि गरिएको छ!
चौथो अधिबेशन अन्तर्गत यस सस्थाका ५ (अबुधाबी, दुबई, सारजाअजमान, फुजेरा, अल एन ) क्षेत्रीय समितिको अधिबेशन हाल चलिरहेको र क्षेत्रीय समितिको अधिबेशन आउदो मे ५ गते भित्र सम्पन्न हुन गहिरहेको छ!
सस्था प्रति चासो राख्ने तथा सस्थामा आबद्द हुन र आबद्द रही सामाजिक कार्यमा सहकार्य गर्न चाहानुहुने सम्पूर्ण युएइ बासि स्यांग्जाली दाजु भाइ तथा दिदि बहिनिहरु यसै सुचानालाई आधिकारिक ठानी सम्पर्कमा आइ दिनु हुन अनुरोध गर्दछौ!
अबुधाबी क्षेत्रीय समिति गठनका लागि सम्पर्क:
श्री लेखनाथ न्यौपाने – ०५०७०६०४७८
श्री सोवित थापा: ०५५७२८७८८९
श्री कमल शर्मा: ०५५९६७६८२२
श्री ऋषि बश्याल: ०५५८१४०५२४
सारजा/ अजमान क्षेत्रीय समिति गठनका लागि सम्पर्क:
श्री खगेन्द्र गैरे :०५५१७८९२८६
श्री जिवान शर्मा :०५२६२२६३३०
श्री मिलन गुरुङ:०५५२२९७२२८
श्री राजु केसी : ०५५७५१२६४४
श्री बिरमणि ढकाल:०५०९४५४११२
फुजेरा क्षेत्रीय समिति गठनका लागि सम्पर्क:
श्री बालकृष्ण मरासिनी :०५६५७४१३६५
श्री कुल केसी :०५५९५०७१२७
श्री सागर लुइटेल :०५५५५२९२५०
अलएन क्षेत्रीय समिति गठनका लागि सम्पर्क:
श्री जीवन पंगेनी: ०५५९४११३५५
श्री ओमकार पोख्रेल: ०५५५७०९९७०
दुबई क्षेत्रीय समिति गठनका लागि सम्पर्क: (गठन भैसकेको छ)
श्री दिपक न्यौपाने :०५५८१४४७७०
श्री परशुराम भण्डारी (कल्पित) : ०५५६५२४७२१
उमेदवारि दर्ता तथा अधिवेसन बारे जानकारीका लागि सम्पर्क
श्री एकेन्द्र बहादुर थापा: ०५२८१८५५९० (निर्वाचन समिति संयोजक)
बिधान संसोधन सल्लाह सुझाबका लागि सम्पर्क
श्री भुपराज बश्याल (बिधान संसोधन समिति संयोजक)
सस्था या अधिबेशन सम्बन्धि अन्य बिस्तृत जानकारीका लागि सम्पर्क
श्री ओमकार पोख्रेल : ०५५५७०९९७० (सचिब स्यांग्जा सहयोग समाज)
भवदिय :
अधिवेशन आयोजक समिति
स्यांग्जा सहयोग समाज युएइ