वैशाख २६, २०७४- पहिलो चरण अन्तर्गत बैशाख ३१ गते हुने निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मीको टोली मतदान स्थल तर्फ हिंडेको छ ।

कर्मचारीको टोली मतपत्र, मतपेटीका, मतदाता परिचय पत्र लगाएत निर्वाचन सामाग्री सहित दुर्गम गाउँस्थित केन्द्र तर्फ लागेको हो ।
कार्यालयले यहाँका १ सय १३ मतदान केन्द्रका लागि ६ सय कर्मचारी र म्यादीसहित १ हजार सुरक्षाकर्मी खटाएको छ । कार्यालयले निजामती कर्मचारी, शिक्षक, संस्थानका कर्मचारी लगाएतलाई निर्वाचनमा खटाएको उनले बताए ।












![१३ खर्ब १५ अर्बको बजेट [पूर्णपाठसहित]](https://syangjaonline.com/wp-content/uploads/2018/05/finance-2952018125746-1000x0-218x150.jpg)
































